दलहरु मध्यमार्गी विकल्प खोज्दै

काठमाडौं । अविश्वास प्रस्तावलाई कार्यसूचिको पहिलो प्राथमिकतामा राख्ने कि आर्थिक विधेयकको आश्रित विधेयकबारे पहिले छलफल चलाउने भन्ने विषयमा दलहरुबीच सहमति हुन सकेन । संसद आज बिहान ९ बजेका लागि बोलाइएको थियो । सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति गराउन संसद बैठक २ बजेसम्मका लागि स्थागित गर्नुभएको थियो । तीन दलबीच विहीबार दोश्रो बैठकमा पनि सहमति नहुँदा … Continue reading दलहरु मध्यमार्गी विकल्प खोज्दै